स्कूलको बारेमा

main

स्थान तथा लोकेशन

ओगाकी जहाँ प्रकृति र ईतिहास सँगसँगै बढेको छ
अध्ययनको लागी एक आकर्षक स्थान

गिफु प्रान्तको पश्चिमी भागको निशि-मिनोको मध्यमा अवस्थित ओगाकी प्राचीन कालदेखि नै विभिन्न इतिहास र संस्कृतिको केन्द्रबिन्दु हो।
हाम्रो स्कूल ओगाकीको सेन्टर ओगाकी स्टेशन र ठूला ठूला व्यावसायिक सुविधाजनक स्थानमा पैदलै पुगिने एकदमै नजिक अवस्थित छ।

स्कूल वरपरका सुविधाहरू

  • icon

    दुई अन्तर्राष्ट्रिय एयरपोर्टबाट नजिकै

  • icon

    येस्तॊ सहर जहाँ प्रकृति र इतिहास एकसाथ मिलेको छ

  • icon

    गिफु प्रान्तमा दोस्रो सबैभन्दा जनसंख्या भएको शहर

  • icon

    यूनेस्को अमूर्त सांस्कृतिक विरासतको रूपमा परिचित

icon

स्कूलका सुविधाहरू

मिराई टु जापानी भाषा स्कुल ओगाकी शहर, गीफु प्रान्तमा अप्रिल २०२० मा खोलिएको नयाँ जापानी भाषा स्कूल हो। यो स्कूल एक यस्तो स्कूल हो जसले मानव संसाधनको विकास गर्दछ जसले जापानी भाषाको साथसाथै व्यवसायिक ब्यबहार र संचार कौशल प्राप्त गर्न सक्छ, र भविष्यमा नर्सिंग केयर व्यवसायमा केन्द्रित व्यापारमा योगदान पुर्‍याउँछ।

  • icon

    नर्सिंग क्षेत्रमा प्राक्टिकल प्रशिक्षण

  • icon

    नर्सिङ्ग क्षेत्रमा सञ्चार तथा भाषिक प्रशिक्षण

  • icon

    कोठा शिक्षक प्रणाली

  • icon

    नियमित बिधार्थीहरूको अन्तर्वार्ता/सोधपुछ

नर्सिंग तथा केयेर गिबर क्यारियरको लागि सक्रिय समर्थन र सहयोग

हामी हाम्रो संस्थानसंग सम्बद्ध कम्पनीमा नर्सिङ्ग सुविधा सञ्चालन गरि नर्सिङ्ग केयर, पुनःस्थापना तथा सुधार गृह सम्बन्धी उद्योगमा रुचि राख्ने विद्यार्थीहरूको लागि पर्योग हुने जापानी शब्दावली, मोडल, कुराकानी कौसल तथा स्थिति अनुभव गरेर, तपाईंहरुलाई भविष्यको रोजगारमा मद्दत गर्नेछौं।

साथै इच्छुक व्यक्तिहरूको लागि सम्बधित कम्पनीमा नर्सिङ्गमा प्राक्टिकल तथा प्रशिक्षण गर्न लगाई प्रयोगकर्ताहरू र स्टाफसँग कुराकानीमा प्रयोग भएका जापानी शब्दावली र वाक्यहरुको अभ्यास गराएर आफ्नो क्यारियरलाई उपलब्धि मुलक बनाउन सहयोग गर्नेछौ।

  • image
  • image

स्कूल अध्यन र रोजगार समर्थन

नर्सिङ्ग तथा केयर गिबर सम्बंदित मात्र होइन, अन्य कलेज वा विश्वविद्यालयमा जान चाहनेहरूको लागि पनि हामी जापानी भाषा (अन्य विषयहरूमा परीक्षा, अंग्रेजी) र योजनाहरूमा मार्गदर्शन सहित चाहेको पाठ्यक्रम अनुरूप विस्तृत मार्गदर्शन प्रदान गर्नेछौं। यो प्राप्त गर्नका लागि, कक्षा शिक्षक प्रणाली स्थापना गरि सबै विद्यार्थीहरूको नियमित अन्तर्वार्ता लिइने, शैक्षिक क्षमता र यसको स्थिरता जीवनमा सुधार गर्न सुनिश्चित गरिने छ ।

  • image
  • image

सुविधाहरूको परिचय

अप्रिल २०२० मा स्थापित नया, उज्ज्वल र सफा स्कूल ।
रमाईलो तथा पारिबारिक सबैलाई उत्साह मुलक शैक्षिक वातावरण ।

ACCESS

  • यो स्कुल सम्म आउने तरिका

    जेआर ओगाकी स्टेशनबाट ५ मिनेट पैदल।
    हिड्न सकिने दूरी भित्र ठूला ठुला वाणिज्य भवन तथा सुविधा पनि

    टोकियो बाट आउदा(समय आवाश्यक)
    जेआर तोकाइदो शिन्कानसेन बाट २ घण्टा ३० मिनेट
    नागोयाबाट(समय आवश्यक)
    जेआर तोकाइदो शिन्कानसेन बाट २० मिनेट
    ओसाकाबाट(समय आवश्यक)
    १ घण्टा ३० मिनेट जेआर टोकियो शिन्कानसेन बाट
  • map

    〒503-0015 岐阜県大垣市林町8丁目1416-4

जानकारी/अनुरोध तथा विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

みらいTO日本語学院 Mirait Japanese Academy Logo

TEL.0584-78-6200

TOP