हामीलाई सम्पर्क गर्नुहोस्

फोनबाट सम्पर्क गर्नुहोस्

कृपया भर्ना जानकारी तथा जापान प्रवेश प्रक्रिया र जापान बसाइको जानकारी लागि निसंकोच सम्पर्क गर्नुहोस्।

TEL.0584-78-6200

WEB बाट जानकारीको लागि

कृपया आवश्यक फिल्डहरू भर्नुहोस्()र सबमिट/सेन्ड गर्नुहोस्।
हामी हाम्रो प्रतिनिधि बाट तपाईंलाई चाँडै सम्पर्क गर्नेछौ ।

  • Facebookのリンク
  • Messengerのリンク
नाम
लिङ्ग
ठेगाना
फोन नम्बर
- -
इ-मेल
इ-मेल(पुष्टिकरण/रिचेक)
सोधपुछ सम्बन्धि सामग्री

गोपनीयता नीति

मिराई टु जापानी भाषा स्कुल (येहा संस्थानको रूपमा संदर्भित) व्यक्तिगत जानकारी र येस्को सुरक्षाको महत्त्व बुझी निर्दिस्त नीतिहरूमा आधारित भएर व्यक्तिगत जानकारीको सुरक्षा गर्ने पर्तिबद्द्ता गर्दछौ ।
हामी कानूनी दायरा भित्र रहेर निष्पक्ष माध्यमबाट व्यक्तिगत जानकारी संकलन गर्दछौं।
हामी व्यक्तिगत जानकारी संकलनको समयमा उल्लेकित गरिएको उद्देश्यको दायरा भित्र रहेर व्यवसाय कार्यान्वयनको लागि मात्र व्यक्तिगत जानकारीको प्रयोग गर्दछौं। येदि दोस्रो पक्षसँग व्यक्तिगत जानकारी साझा गर्ने वा दोस्रो पक्षलाई व्यक्तिगत जानकारीको बारेमा जानकारी दिनुपर्दा , दोस्रो पक्षको बारेमा कडा अनुसन्धान गरि गोपनीयताको बारेमा सतर्क भएर मात्र अनुमति दिई उचित पर्यवेक्षण गर्दछौ ।
हामी कानूनको आधारमा बाहेक व्यक्तिहरूको पूर्व सहमति बिना दोस्रो पक्षहरूलाई व्यक्तिगत जानकारी प्रदान गर्दैनौं।

2020/04/01
मिराई टु स्कुल सस्थापक
Sayuri Arai

जानकारी/अनुरोध तथा विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

みらいTO日本語学院 Mirait Japanese Academy Logo

TEL.0584-78-6200

TOP