उज्जवल भविष्यको लागिTo a bright future

メイン画像(印刷用)

READ MORE

MESSAGE

जापान तथा अन्तर्राष्ट्रिय समुदायमा उपयोगी हुने व्यवसायिक ब्यबहार कला र कम्युनिकेसन प्राप्त गर्न चाहानुहुन्छ
मिराई टु जापानी भाषा स्कूलले विश्वव्यापी रूपमा सक्रिय मानव संसाधन विकास गर्ने लक्ष्य राखेका छौ ।

FEATURES

  • नर्सिंग क्षेत्रको सुविधामा प्रशिक्षण

    हामी हाम्रो संस्थानसंग सम्बद्ध कम्पनीबाट नर्सिंगहोम सञ्चालन गदैर्छौं, नर्सिंग केयर र पुनःस्थापना सम्बन्धी कार्यमा रुचि राख्ने बिधार्थीलाई अझ बढी यथार्थपरक परिस्थितिहरूको अनुभव गरेर र उनीहरूको भविष्यको क्यारियरको साथ मद्दत र समर्थन गर्दछौं।

  • सञ्चार तथा भाषिक प्रशिक्षण

    नर्सिंग केयर सुविधाहरूमा ओ जे टि नर्सिंग र पुनःस्थापना प्रशिक्षण सञ्चालन गरेर, नर्सिंग र पुनःस्थापनाको फिल्डप्रशिक्षणमा सहभागी गराई प्रयोगकर्ताहरू र कर्मचारीहरूसँगको अनुभब र सञ्चार स्किल उकास्न सम्भव छ।

  • स्कूल अध्यन र रोजगार समर्थन

    हामी तपाईंको इच्छित क्यारियर र रोजगारीको आधारमा विस्तृत जानकार भएर नियमित साक्षात्कार तथा सबै बिधार्थीहरु संग म्यान टु म्यान अन्तर्वार्ता लिई तपाईंको अध्यन र रोजगार समर्थन गर्दछौं।

COURSES

STUDENT SUPPORT

क्यारियरमा अगाडी बढ्नको लागि लागि विस्तृत समर्थन प्रणाली

FAQ

विदेशमा अध्ययनको लागि तयारी देखि तपाईको बसाईको समयमा आपतकालिन समाधान सम्म Q&A ले समाधान गरिएको छ।

विवरण हेर्नुहोस्

ACCESS

CONTACT US

मेल फर्म

みらいTO日本語学院 Mirait Japanese Academy Logo

〒503-0015 岐阜県大垣市林町8丁目1416-4
TEL:0584-78-6200 FAX:050-3457-8662
E-mail : info@mirait-japan.co.jp

Facebookロゴ
TOP