स्कूलको बारेमा

बिधार्थी जिबन

जापानको पहिलो बसाई तपाईंलाइ
गाह्रो नहोस भनेर सम्पूर्ण स्टाफहरुको भरमजदुर प्रयास हुने छ
स्कुलको सबैजना राम्रो संग तपाईं को पढाई सफल होस् भनेर पार्ट टाइम काम तथा तपाईं को जापान बसाई को सपोर्ट गर्दछौ

आवास सम्बन्धि जानकारी

मिराई टु जापानी भाषा स्कुल ले आबासको लागि भनेर साधारण बसोबासको
लागि आबस्यक पर्ने समानहरु सहितको २ बटा अपार्टमेन्ट एग्रिमेन्ट गरेको छ

image

आबास प्रयोग गर्दा लाग्ने खर्चको बारेमा

प्रयोग पूर्व आवेदन शुल्क र छ-महिना कोठा शुल्क तिर्नु पर्छ।
पछि तपाईले छुट्टै मासिक लाग्ने सरसफाई तथा ※2 फोहोर बेव्स्तापन शुल्क तिर्नु पर्ने हुन्छ।

कोठा प्रकार छात्रावास शुल्क ※1 कोठा शुल्क(६ महिना) जम्मा रकम

ट्रिपल कोठा

100,000 येन

100,000 येन

200,000 येन

डबल कोठा

100,000 येन

112,500 येन

212,500 येन

एकल कोठा

100,000 येन

125,000 येन

225,000 येन

  • !
  • छ महिनाको सम्झौताको रूपमा लागू हुनेछ कृपया नोट गर्नुहोस् कि छिटो छोड्न पाहिने छैन येदि छोडेको खण्डमा कुनै रकम फिर्ता हुने छैन। छ महिनाको सम्झौता सर्तहरु निम्नानुसार छन् ।

अप्रिल अवधिभर्ना/प्रवेशका लागि

अप्रिलको १गते बाट सेप्टेम्बेर को ३० गते सम्मको करार अबधि

अक्टूबर अवधिभर्ना/प्रवेशका लागि

अक्टुबर १ गते बाट मार्च ३१ गते सम्म करार अबधि

६ महिना को करार अबधि सकिएपछि ७ महिना देखि हरेक महिनाको भाडा र सरसफाई तथा ※2 फोहोर बेव्स्तापन शुल्क तिर्नु पर्ने हुन्छ।

कोठा प्रकार कोठा शुल्क(१ महिनामा)

ट्रिपल कोठा

20,000 येन

डबल कोठा

22,500 येन

एकल कोठा

25,000 येन

※1 छात्रावास शुल्क・・・・छात्रावास छोड्दा सफा र राम्रो कोठा भएमा केहि रकम फिर्ता हुनेछ।
※2 साधारण खर्च・・・・फोहोर फाल्ने र सफा गर्ने जस्ता सामान्य क्षेत्रहरूमा लाग्ने लागत प्रतिमहिना १,००० येन लाग्ने छ

पार्ट टाइम काम सपोर्ट

पार्टटाइम काम भनेको जापानी भाषामा केन्द्रित भई भाषा सिक्ने महत्वपूर्ण अवसर हो।
हामी तपाईलाई नियम अनुसार सही पार्टटाइम कामका साथ समर्थन गर्दछौं जसले तपाईको पढाईमा बाधा नपरोश।

  • बायोडाटा लेखनमा सहयोग

    पार्ट टाइम कामको खोजि देखि फोन गर्ने तरिका, बायोडाटा लेखन हाम्रो त्यो संग प्रोफेसनल स्टाफले सहयोग गर्दछ

  • अन्तरबार्ता प्राक्टिकल सपोर्ट

    हामी तपाईंलाई जापानको बसोबास अनुकूलन गर्न मद्दत गर्दछौ , अन्तर्वार्ता दिने तरिका , कार्यस्थलको शिष्टाचारका तथा तपाईलाई काममा लिइसके पछि काम बाट बर्खास्त हुन नपरोश भनेर म्यानर हरु पनि सिकाउने छौ ।

  • पार्ट टाइम काम को बारेमा

    बिधार्थी भिसामा आउनेहरूले उनीहरु अध्ययनमा बाधा नपर्ने गरि प्रति हप्ता २८ घण्टा सम्म पार्टटाइम काम गर्न सक्दछन्

क्यारियर समर्थनक्यारियर समर्थन

जापानी भाषा सिक्न, स्नातक अध्यन, युनिभर्सिटी अध्यन तथा व्यावसायिक बिद्यालयहरू पढ्नका लागि आवश्यक पर्ने विषयहरूको साथसाथै जापान र अन्तर्राष्ट्रिय समुदायमा उपयोगी हुने व्यवसायिक ब्यवहार,
सञ्चार तथा भाषिक कलाको पनि अध्यन, नर्सिङ्ग तथा केयर गिवर व्यवसायलाई भविष्यमा योगदान पुर्‍याउन सक्षम हुने तरिकाले पठन पाठन हुनेछ।

उच्च शिक्षा अध्यन प्रवेशका लागि समर्थन प्रणाली

उच्च शिक्षा अध्यन प्रवेशका लागि समर्थन प्रणाली

  • कोठा शिक्षक प्रणाली

    कोठा शिक्षक प्रणाली

    कक्षा शिक्षकले बिधार्थीहरूको लागि व्यक्तिगत समर्थन जस्तै अध्ययन, क्यारियर र दैनिक जीवन यापनका समस्याहरुमा सहयोग गर्दछौ ।

  • नियमित विद्यार्थीहरूको अन्तर्वार्ता

    नियमित विद्यार्थीहरूको अन्तर्वार्ता

    हामी सबै विद्यार्थीहरूसँग उनीहरूको उपलब्धि र उनीहरूको जीवनको स्थिरता सुनिश्चित गर्न नियमित अन्तर्वार्ता र परामर्स गर्दछौ ।

निर्देशनका सामग्रीहरू

  • जापानी बाहेक अरू विषयहरूको मार्गदर्शन (EJU र अंग्रेजी भाषाको विषय)
  • सोध खोज तथा मार्गदर्शन
  • स्कूलको बारेमा जानकारी तथा जानकारी संकलन
  • प्रारम्भिक तयारी
  • परीक्षा तयारी

रोजगार समर्थनरोजगार समर्थन

हामी नर्सिङ्ग केयर र पुनःस्थापना सम्बन्धी क्षेत्रमा रुचि राख्ने बिधार्थीहरूलाई समर्थन गर्दछौं ताकि उनीहरूको क्यरिएरमा मद्दत गर्न सक्षम बन्नासकियोस ।

रोजगारका लागि समर्थन

रोजगारका लागि समर्थन

  • नर्सिंग तथा केयेर गिबर क्षेत्रमा फिल्ड प्रशिक्षण

    नर्सिंग तथा केयेर गिबर क्षेत्रमा फिल्ड प्रशिक्षण

    हामी हाम्रो संस्थानसंग सम्बद्ध कम्पनीबाट नर्सिंगहोम सञ्चालन गदैर्छौं, नर्सिंग केयर र पुनःस्थापना सम्बन्धी कार्यमा रुचि राख्ने बिधार्थीलाई अझ बढी यथार्थपरक परिस्थितिहरूको अनुभव गरेर र उनीहरूको भविष्यको क्यारियरको साथ मद्दत र समर्थन गर्दछौं।

  • सञ्चार तथा भाषिक प्रशिक्षण

    सञ्चार तथा भाषिक प्रशिक्षण

    नर्सिंग केयर सुविधाहरूमा ओ जे टि नर्सिंग र पुनःस्थापना प्रशिक्षण सञ्चालन गरेर, नर्सिंग र पुनःस्थापनाको फिल्डप्रशिक्षणमा सहभागी गराई प्रयोगकर्ताहरू र कर्मचारीहरूसँगको अनुभब र सञ्चार स्किल उकास्न सम्भव छ।

निर्देशनका सामग्रीहरू

  • रोजगार सम्बन्धि सेमिनार
  • व्यक्तिगत परामर्श
  • बायोडाटा लेखन सहयोग
  • परामर्स र अन्तर्वार्ता को लागी मार्गदर्शन
  • बिधार्थीहरूलाई सक्रिय रूपमा रोजगार प्रदान गर्ने कम्पनीहरूको बारेमा विवरण संकलन
  • स्कूलभित्रै कम्पनीहरुको ब्रीफिंग कार्यक्रम
  • जापानी कम्पनीमा अनुभब प्राप्त सिनिएर हरुसंग इन्फोर्मेशन एक्सचेन्ज

जानकारी/अनुरोध तथा विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

みらいTO日本語学院 Mirait Japanese Academy Logo

TEL.0584-78-6200

TOP