पाठ्यक्रम जानकारी

कोर्सको बारेमा

भर्नाका विषयहरू

READ MORE

मिराई टु जापानी भाषा स्कुल प्रत्येक व्यक्तिको जापानी भाषा क्षमता, प्रेरणा स्तर र अवधि अनुसार दुई पाठ्यक्रमहरूबाट अध्यनको छनौट गर्न सक्नुहुनेछ।

२ बर्ष कोर्स (अप्रिलमा भर्ना)

जापानी भाषा सञ्चारको अध्यन गर्न चाहानुहुने हरुकोलागि लागि

भर्ना प्रक्रिया

  • आवेदन दिने अन्तिम म्याद:अक्टुबरको अन्तमा
  • स्क्रनिंग परीक्षण:मध्य सेप्टेम्बरदेखि मध्य अक्टुबर सम्म
  • कागजात पेस:नोभेम्बरको मध्य सम्म
  • अध्यागमन कागजातहरू पेस गर्नुहोस्:डिसेम्बर पहिलो हप्ता
  • परीक्षाको परिणाम पठाइने:अर्को वर्षको फेब्रुअरीको अन्ततिर
  • प्रवेश प्रक्रिया:अर्को बर्षको मार्च पहिलो हप्ता
  • भिसा लिने:अर्को वर्षको मार्च दोस्रो हप्ता
>>विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

लागत

वस्तु पहिलो वर्ष अर्को वर्ष कुल
प्रवेश शुल्क

50,000 येन

50,000 येन

शिक्षण शुल्क

600,000 येन

600,000 येन

1,200,000 येन

अन्य

98,500 येन

98,500 येन

197,000 येन

कुल

748,500 येन

698,500 येन

1,447,000 येन

  • *माथि उल्लेखित सुल्क बाहेक पाठ्य पुस्तक, चिकित्सक परामर्स, क्याम्पस बाहिर हुने प्रशिक्षण टुर र जापानी स्कूल विद्यार्थी दुर्घटना क्षतिपूर्ति प्रणालीको लागी लाग्ने शुल्कहरु पनि येसैमा समाबेश गरिएका छन्।
  • *माथिको थप बाहेक, छुट्टै राष्ट्रिय स्वास्थ्य बीमा शुल्क र छात्रावास शुल्क (केवल छात्राबास प्रयोग गर्ने हरुको लागि) आवश्यक छ।
  • *अन्तरिक अन्त सुल्क एसमा उल्लेखित गरिएको छैन

१。५ बर्ष कोर्स

छोटो समयमा जापानी भाषा अध्यन गर्न चाहानु हुनेहरु को लागि

進学1.5年コースイメージ画像

भर्ना प्रक्रिया

  • आवेदन दिने अन्तिम म्याद:अप्रिलको अन्तिम हप्ता
  • स्क्रनिंग परीक्षण:मार्च को मध्यहप्ता बाट अप्रिल को मध्य हप्ता तिर
  • कागजातहरू पेस गर्नुहोस्:मेको मध्य हप्ता तिर
  • अध्यागमन कागजातहरू पेस गर्नुहोस्:जुनको पहिलो हप्ता
  • परीक्षाको परिणाम पठाइने:अगष्टको अन्त्य तिर
  • प्रवेश प्रक्रिया:सेप्टेम्बेरको पहिलो हप्ता
  • भिसा लिने:सेप्टेम्बेरको दोस्रो हप्ता
>>विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

लागत

वस्तु पहिलो वर्ष अर्को वर्ष कुल
प्रवेश शुल्क

50,000 येन

50,000 येन

शिक्षण शुल्क

600,000 येन

300,000 येन

900,000 येन

अन्य

98,500 येन

57,000 येन

155,500 येन

कुल

748,500 येन

357,000 येन

1,105,500 येन

  • *माथि उल्लेखित सुल्क बाहेक पाठ्य पुस्तक, चिकित्सक परामर्स, क्याम्पस बाहिर हुने प्रशिक्षण टुर र जापानी स्कूल विद्यार्थी दुर्घटना क्षतिपूर्ति प्रणालीको लागी लाग्ने शुल्कहरु पनि येसैमा समाबेश गरिएका छन्।
  • *माथिको थप बाहेक, छुट्टै राष्ट्रिय स्वास्थ्य बीमा शुल्क र छात्रावास शुल्क (केवल छात्राबास प्रयोग गर्ने हरुको लागि) आवश्यक छ।
  • *अन्तरिक अन्त सुल्क एसमा उल्लेखित गरिएको छैन
>>भुक्तानीको लागि यहाँ क्लिक गर्नुहोस्

जानकारी/अनुरोध तथा विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

みらいTO日本語学院 Mirait Japanese Academy Logo

TEL.0584-78-6200

TOP