२०२० अप्रिलमा स्थापित Mirait Japanese Academy

पर्बन्धकको सन्देस

मिराई टु जापानी भाषा स्कूल २०२० अप्रिलमा स्थापित नया भाषा स्कुल हो ।
बिध्यालयको नामको -मिराई टु+| -मिराई टु) जापानी भाषा स्कुलमा अध्ययन गरेका विद्यार्थीहरूले विश्वव्यापी स्तरमा प्रतिभाशाली व्यक्ति बनि विश्व र जापान बीचको एक पुल बन्न सक्नेछन् भन्ने आशाको साथ मिराई टु (आशा) नाम राखेकोछु।
मिराई टु जापानिज भाषा स्कुलले एक पूर्ण समर्थन प्रणाली स्थापना गरेको छ ताकि बिधार्थीहरू मानसिक रुपमा अध्ययन गर्न सकुन र अध्ययन बाहेक पनि जापानमा आफु लाई आगाडी बढ्न सकुन ।

मिराई टु स्कुल सस्थापक Sayuri Arai

शिक्षाको अवधारणा

हाम्रो स्कुलले जापानी भाषा सिक्न, स्नातक अध्यन, युनिभर्सिटी अध्यन तथा व्यावसायिक बिद्यालयहरू पढ्नका लागि आवश्यक पर्ने विषयहरूको साथसाथै जापान र अन्तर्राष्ट्रिय समुदायमा उपयोगी हुने व्यवसायिक ब्यवहार, सञ्चार तथा भाषिक कलाको पनि अध्यन, नर्सिङ्ग तथा केयर गिवर व्यवसायलाई भविष्यमा योगदान पुर्‍याउन सक्षम हुने तरिकाले पठन पाठन गराहिन्छ। यो एक यस्तो स्कूल जसले मानव संसाधनलाई बढावा दिएर अध्यापन गराऊदछ ।

जानकारी/अनुरोध तथा विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

みらいTO日本語学院 Mirait Japanese Academy Logo

TEL.0584-78-6200

TOP