गोपनीयता नीति

गोपनीयता नीति

मिराई टु जापानी भाषा स्कूल,व्यक्तिगत सूचना सुरक्षाको महत्त्वलाई ध्यानमा राखी तपाईको व्यक्तिगत जानकारीलाई होशियारीपूर्वक संरक्षण र सुरक्षा गर्छौं। निम्न लिखित नीतिहरू व्यक्तिगत जानकारी सुरक्षाको लागि स्थापित गरिएको छ, र सबै स्कूलका कर्मचारीहरूले व्यक्तिगत सूचनाको सुरक्षाको महत्त्व बुझ्दछन् र यसको लागि काम गरिरहेका छन्।

1) व्यक्तिगत जानकारी संकलनको उद्देश्य

  1. ① स्कूलको सूचना जानकारी र ब्रीफिंग जानकारी जस्ता जानकारीको प्रावधान
  2. ② बिभिन्न सामग्रीहरू, जिज्ञासाको जवाफ र सम्पर्क
  3. ③ भर्ना तथा प्रवेश प्रक्रिया
  4. ④ भर्ना स्थिति तथा व्यवस्थापन कार्यहरू जस्तै भुक्तान स्थितिको बारेमा
  5. ⑤ स्कूल जीवन र रोजगारीमा प्रवेशको बारेमा जानकारी
  6. ⑥ बिधार्थी कार्ड र विभिन्न प्रमाणपत्रहरु उपलब्ध

2) व्यक्तिगत सूचनाको उपयोगिता

हामी व्यक्तिगत जानकारी संकलनको समयमा उल्लेखित गरिएको उद्देश्यको दायरा भित्र रहेर जबसम्म यो व्यवसाय कार्यान्वयनको लागि आवश्यक पर्दछ ति व्यक्तिगत जानकारीको प्रयोग तथा सुरक्ष्या गर्ने छौं येदि प्रयोग गर्नुपरेमा ग्राहकहरुको स्वीकृतिमा सूचित गरि प्रदान गर्नेछौ।

3) व्यक्तिगत सूचनाको व्यवस्थापन

हामी ग्राहकहरूबाट प्राप्त व्यक्तिगत सूचना तथा जानकारीलाई कडा र सुरक्षित रूपमा प्रबन्धकको निगरानीमा संरकक्षित गर्दछौं। हामी सूचना चुहावट तथा बाहिरबाट अनधिकृतरुपमा एक्सेस हुन बाट बचाउने छौ ।

4) दोस्रो र तेस्रो पक्षहरूको लागि प्रदान

हामी ग्राहकहरूबाट प्राप्त व्यक्तिगत जानकारीलाई निम्न मामिलाहरूमा बाहेक दोस्रो र तेस्रो पक्षहरूको लागि प्रदान गर्दैनौं।

  1. ① कानून र नियममा आधारित सार्वजनिक संस्था संगठन द्वारा सूचना संकलनको अनुरोध भएमा
  2. ② यदि तपाईंले आफ्नो सहमति दिनुभयॊ भने
  3. ③ ग्राहक वा संस्थाको सम्पत्तीको सुरक्षाको कार्यमा
  4. ④ ग्राहक वा आम जनताको जीवन वा स्वास्थ्यलाई खतरा हुने खण्डमा

5) गोपनीयता नीतिमा परिवर्तनहरू

हाम्रो स्कूलले समय-समयमा उल्लेखित नीतिलाई परिवर्तन वा संशोधन गर्न सक्दछ। त्यो अवस्थामा, हामी यस साइटमा परिवर्तन/पोष्ट गर्नेछौं।

जानकारी/अनुरोध तथा विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

みらいTO日本語学院 Mirait Japanese Academy Logo

TEL.0584-78-6200

TOP